गार्मेन्ट – Nepal Press
गार्मेन्ट

नयाँबजारको गार्मेन्टमा आगलागी, ६ वटा दमकलले निभाउँदै (भिडिओसहित)

‘काठमाडौं उपत्यकाको ३ वटा, नेपाल आर्मीको १ वटा, ललितपुर र भक्तपुको १/१ वटा गरी ६ वटा दमकलले आगो निभाइरहेका छन् । केही बेरपछि मात्रै क्षतिको विवरण आउने छ', सोह्रखुट्टेका प्रहरी सहायक निरीक्षक तर्क विकले भने ।