गाडी – Nepal Press
गाडी

फक्सवागनको कम्प्याक्ट टाइगुन नेपाली बजारमा, मूल्य कति ?

काठमाडौं । नेपालको लागि फक्सवागनको आधिकारिक बिक्रेता पूजा इन्टरनेशनलले नयाँ कम्प्याक्ट टाइगुन गाडी नेपाली बजारमा ल्याएको छ । जर्मन कार कम्पनी फक्सवागनले भारतमा उत्पादन गरेको नयाँ गाडी नेपाली बजारमा आएको हो । टाइगुन ३ वटा भेरियन्टका गाडी नेपाल भित्रिएका छन् । टाइगुनको सुरूआती मूल्य ५० लाख ९० हजारदेखि ६९...