गाडी मोह – Nepal Press
गाडी मोह

कर्णाली सरकारको गाडी मोह, साढे एघार करोडमा थप गाडी किनिँदै

सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा गाडी किन्नका लागि ११ करोड ५५ लाख छुट्याएको पाइएको छ । त्यस्तै अधिकांश मन्त्रालयमातहतका कार्यालयले मोटरसाइकल तथा स्कुटर किन्न दुई लाख ७५ हजारदेखि तीन लाख रुपैयाँसम्म छुट्याएका छन् । कोरोना महामारीमा नागरिकले उपचारसमेत नपाइरहेका बेला सरकारले बिलासीको साधन किन्न रकम छुट्याएको...