गाडी एसेम्बल – Nepal Press
गाडी एसेम्बल

नेपालमा गाडी उत्पादन सम्भव, पार्टपूर्जामा ५० प्रतिशत भन्सार छुटको माग

काठमाडौं । गत शुक्रबार निजी क्षेत्रका उद्योगी व्यवसायीसँगको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा नै अटोमोबाइल्स उत्पादन गर्ने हो भने सोचेभन्दा बढी सुविधा दिने बताएका थिए । उद्योगीहरूले पनि सरकारले चाहेमा निजी क्षेत्रले नेपालमा नै गाडी एसेम्बल गर्न सक्ने बताएका छन् । दक्षिण कोरियाको सवारी उत्पादक कम्पनी मोट्रेक्सले नेपालमै...