गाडीमा आगजनी – Nepal Press
गाडीमा आगजनी

आठबीसका एमाले मेयर उम्मेदवारको गाडीमा आगजनी

सुर्खेत । दैलेखको आठबीस नगरपालिकाको मेयरका उम्मेदवार तर्कबहादुर बडुवाल चढ्ने बा १९ च ५५७९ नम्बरको स्कार्पियो गाडीमा आगजनी भएको छ । चालक गाडीभित्रै सुतिरहेको समयमा आठबीस नगरपालिका– ४ राकम कर्णालीको खोलीबजारमा पार्क गरी राखिएको स्कार्पियोमा राति अज्ञात समूहले आगजनी गरेको हो । चालकले टायरमा आगो लागेको थाहा पाएपछि तत्काल...