गाउँ ब्लक जग्गा – Nepal Press
गाउँ ब्लक जग्गा

कागजमा धनीपुर्जा छ, स्वामित्व छैन

धनुषामा १२७५ ब्लकहरूको १४५० हेक्टर जग्गा रहेको छ । जसमध्ये एकसाता अगाडिसम्मको तथ्यांकअनुसार १३०० हेक्टर जग्गा नापी भइसकेको छ । अब १५० हेक्टर गाउँ ब्लकको जग्गा नापी गर्न बाँकी छ ।