गाउँपालिका – Nepal Press
गाउँपालिका

पाथीभरा याङ्वरक : बाल शिक्षिका र विद्यालय सहयोगीको तलब १५ हजार

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले सामुदायिक विद्यालयमा कार्यरत बाल शिक्षिका र विद्यालय सहयोगीको तलब वृद्धि गरेको छ । बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजानिक गर्दै गाउँपालिकाले बाल शिक्षिका र विद्यालय सहयोगीको तलब वृद्धि गरी मासिक रु १५ हजार पुर्‍याउने जनाएको हो । यस्तै गाउँपालिकाले शिक्षकहरूको क्षमता...