गाउँपालिका अध्यक्ष – Nepal Press
गाउँपालिका अध्यक्ष

जुगलको संयोग- गाउँपालिका अध्यक्षले आफूसँग हार्नेलाई कांग्रेसबाट एमालेमा गरे स्वागत

काठमाडौं । ठिक ५ वर्षअघि यतिबेला होमनारायण श्रेष्ठ र जयबहादुर लामा एक अर्काको प्रमुख प्रतिस्पर्धीका रुपमा जनताबीच भोट माग्न हिँड्दै थिए । प्रतिस्पर्धामा एमालेका होमनारायण श्रेष्ठले जिते, जयबहादुर १८१ मतको अन्तरले स्तब्ध भए । यो थियो सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा अघिल्लो स्थानीय तह निर्वाचनको दृष्य । त्यस चुनावमा एमालेका श्रेष्ठ...