गाईजात्रा २०७८ – Nepal Press
गाईजात्रा २०७८

वर्षातबीच गाईजात्राको रौनक: हेर्नुस् वसन्तपुरका दृश्य

प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिलसम्म पनि जारी छ । देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गरेको छ ।