गाईको सेवा – Nepal Press
गाईको सेवा

अमेरिकाबाट फर्केर गाईको सेवा

कठ्याङ्ग्रिंदो मंसीरे जाडोको पर्वाह नगरी बिहान ७ नबज्दै काठमाडौं, गोठाटारस्थित असहाय गाईबाच्छाको सेल्टरमा पुगिसक्छन्- उत्तम पुडासैनी । सडकबाट घाइते गाईबाच्छाको उद्धार गरेर गोठमा ल्याएको रात के भयो होला भन्ने चिन्ताले बिहान ओछ्यानमा अबेरसँग बस्न दिंदैन । अनि दौडिन्छन् सेल्टरतिर । पशुपति विकास कोषको जग्गामा कागेश्वरी मनोहरा वडा नं ८...