गाँजा – Nepal Press
गाँजा

करिब २० केजी गाँजासहित धनुषाबाट भारतीय नागरिक पक्राउ

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका-६ स्थित ढल्केबरबाट प्रहरीले गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको विहार राज्य मधुवनी जिल्ला खिरहर थाना हिसार ग्राम पञ्चायत ४ का २२ वर्षीय विजयकुमार महतो रहेका छन् । प्रहरीका अनुसार शनिबार शनिबार साँझ महतोसहित पाँचजनाले बीआर ३२ के ९१२७ नम्बरको...