गर्भ – Nepal Press
गर्भ

सल्यानमा चिन्ताजनक घटना : १६ वर्षीया किशोरीको पेटमा भाइको गर्भ

सुर्खेत । सल्यानको बनगाड नगरपालिकाको एक गाउँ । श्रीमान खाडी मुलुकमा काम गर्न जाने र श्रीमती घरमा बसेर छोराछोरी स्याहार्ने गरी घर चलेका धेरै परिवार छन् यहाँ । यस्तै एउटा परिवारभित्र हालै भएको घटनाले सिंगै जिल्लावासीलाई स्तब्ध बनाएको छ । खाडी मुलुकमा पसिना बगाएर बुवाले पठाइदिएको पैसाले आमालाई छोराछोरी पाल्न...