गर्भनिराेध – Nepal Press
गर्भनिराेध

गर्भ रोक्न वार्षिक २५ लाख ट्याबलेट पिल्स, के भन्छन् विशेषज्ञ ? (भिडियोसहित)

नेपालमा आकस्मिक गर्भनिरोधक ७२ घण्टे पिल्स अर्थात् लिभोनोरजेस्ट्रेल औषधि बिक्री गर्न स्वदेशी र विदेशी गरी १८ वटा कम्पनीले अनुमति लिएका छन् । वार्षिक २५ लाख ट्याब्लेट पिल्स नेपाली बजारमा बिक्री हुने गरेको छ ।