गरिमा शर्मा – Nepal Press
गरिमा शर्मा

रजतपटले चरित्रहत्या गरेको भन्दै गरिमा शर्मा रुँदै आइन् लाइभ !

काठमाडौं । उदयीमान मोडल गरिमा शर्मा केही समयअघि गायक दुर्गेश थापासँग टीकटक लाइभमा आइन् । लाइभमा यी दुईबीच भएको कुराकानीको एउटा टुक्रा सामाजिक सञ्जालमा भाइरल बनाइयो । भाइरल भएको क्लीपमा दुर्गेश र गरिमाको संवाद सुन्दा उनीहरुबीचको लामो प्रेम सम्वन्ध भर्खरै टुटेको छनक मिल्छ । यसले धेरै दर्शकलाई आश्चर्यमा पारिरहेको...