गरिखान देऊ – Nepal Press
गरिखान देऊ

‘गरिखान देऊ’ भन्दै इटहरीका साना व्यवसायीले खोले पसल

इटहरी । इटहरीमा साना व्यवसायीले हड्तालले आफ्नो रोजिरोटीमा समस्या पर्ने भन्दै बन्दको विरोध गरेका छन् । इटहरी चोकको आइतबारे लाइनमा युवाहरूले ‘गरिखान देऊ’ भन्दै आफ्नो पसल खुल्लै राखेका छन् । ती पसलमा ‘नेपाल खुल्लै छ’ लेखिएका कागज टाँसिएका थिए । आइतबारेको कफिलयमा भेटिएका इटहरी २० का युवा शुभेच्छु देवानले...