गयल – Nepal Press
गयल

यी हुन् ११ वटा भन्दा बढी बैठकमा गयल हुने सांसद

काठमाडौं । पुनःस्थापनाअघिको प्रतिनिधिसभा बैठकमा ११ पटकभन्दा बढी अनुपस्थित हुने सांसदहरुको नाम लिस्ट पूर्ण बैठकमा सार्वजनिक भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले सदनमा अनुपस्थित हुने सांसदहर”को सूची पेश गरेपछि बैठकले स्वीकृत गरेको छ । प्रतिनिधिसभा बैठकमा सबैभन्दा बढी २५ पटक बैठकमा अनुपस्थित हुनेमा नेपाली कांग्रेसका सांसद नागेन्द्रकुमार यादव छन्...