गम्भीर घाइते – Nepal Press
गम्भीर घाइते

लहान मालपोत विस्फोटका घाइतेलाई काठमाडौं लगियो

जनकपुरधाम । सिरहाको लहानस्थित मालपोत कार्यालयमा गराइएको विस्फोटमा घाइतेमध्ये गम्भीर एकजनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । धनगडीमाई नगरपालिका ४ सिरहाका ३५ वर्षीय दिनेश भण्डारीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत केही बेरअघि काठमाडौं पठाइएको छ । कार्यालयको पहिलो तल्लामा रहेको मोठ शाखामा दिउँसो १ बजेतिर भएको विस्फोटमा...