गमबहादुर परियार – Nepal Press
गमबहादुर परियार

२ बालिकामाथी करणी गरेको अभियोगमा एक सातामा २ जना पक्राउ

पोखरा । कास्कीमा बालिका बलात्कार गरेकाे अभियोगमा एक साताकाे अवधिमा २ जना पक्राउ परेका छन् । दुवै जनालाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार सार्वजनिक गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा धादिङको निलकण्ठ नगरपालिका ९ घर भई हाल पोखरा–९ बस्ने २३ वर्षका ईश्वर श्रेष्ठ र कास्कीको मादी...