गभर्नर – Nepal Press
गभर्नर

गभर्नर हटाउने निर्णयबारे ओलीको बोलीः धान खाने मुसाद्वारा भ्यागुतालाई कारबाही (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने सरकारको निर्णयविरुद्ध खरो रूपमा उत्रिएका छन् । आज बिहान पार्टी प्रवेश कार्यक्रममा बोल्दै मुलुकको अर्थतन्त्र जोगाउन लागिपरेको एक राष्ट्रसेवकविरुद्ध सरकारले गरेको निर्णय निर्लज्जता रहेको टिप्पणी गरे । ‘हिजोमात्रै हामीले देख्यौं । थुनुनाभरी रौँ भएको मुसाले...