गन्धर्व – Nepal Press
गन्धर्व

गन्धर्व परिवारलाई बर्दिया प्रहरीको सहयोग

काठमाडौं । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय बर्दियाले गन्धर्व परिवारलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । बढैयाताल गाउँपालिका-४ गन्धर्व बस्तीमा बसोबास गरिरहेका गन्धर्व समुदायका ७० घर-परिवारलाई मास्क, साबुनलगायतका सरसफाइ र स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरिएको हो । बर्दीया प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले उनीहरूलाई ती सामाग्री...