गण्डकी सरकार – Nepal Press
गण्डकी सरकार

गण्डकी सरकार प्रतिशोधमा उत्रिएको एमालेको ठहर, पिएसले बुझाए विरोधपत्र (पूर्णपाठ)

काठमाडौं । नेकपा एमालेले गण्डकी प्रदेशलाई समृद्ध बनाउने योजनाहरुमा बजेट कटौति गरिएको भन्दै प्रदेश सरकारलाई विरोध जनाएको छ । पूर्व मुख्यमन्त्री तथा एमाले गण्डकी इन्चार्ज पृथ्वीसुब्बा गुरुङसहितका नेताहरुले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई भेटेर लिखित ध्यानाकर्षण बुझाउँदै सरकार राजनीतिक प्रतिशोधमा उत्रिएको आरोप लगाएका छन् । एमालेले गठबन्धन सरकारले प्रतिशोध र...