गण्डकी प्रदेश सभा – Nepal Press
गण्डकी प्रदेश सभा

गण्डकीको ‘खेलकुद’ : सरकार नढल्ने संकेतपछि सभामुखले बीचमै फुके सिटी !

गण्डकीको प्रदेश सभा वैठक र त्यसको सेरोफेरोमा भएको ‘खेलकुद’ आज राष्ट्रिय चासो र चर्चाको विषय बन्यो । दिनभरको यो खेलकुदले कुनै परिणाम भने निकाल्न सकेन ।