गण्डकी प्रदेश लोक सेवा आयोग – Nepal Press
गण्डकी प्रदेश लोक सेवा आयोग

गण्डकी प्रदेश लोक सेवा आयोगको अध्यक्षमा नेपाल सिफारिस

पोखरा । गण्डकी प्रदेश लोक सेवा आयोगको अध्यक्ष नियुक्तिका लागि पूर्व सचिव विष्णु प्रसाद नेपाल  सिफारिस  भएका छन् । गण्डकी प्रदेश सरकारको प्रमुख सचिवबाट चैत २ गते अर्थात चार दिन अघि मात्रै अनिवार्य अवकास पाएका पूर्व सचिव नेपाललाई मूख्यमन्त्रीकाे अध्यक्षतामा रहेकाे सिफारिस समितिले अध्यक्षमा  सिफारिस गरेको हो । प्रमुख...