गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान – Nepal Press
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान

प्रधानमन्त्रीले पोखरामा गरे प्रदेश प्रशिक्षण प्रतिष्‍ठानको शिलान्यास

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको शिलान्यास गरेका छन् । सोमबार पोखरा सभागृहमा हुने कार्यकर्ता भेलालाई सम्बोधन गर्न आइपुगेका ओलीले केही बेरअघि प्रतिष्ठानको शिलान्यास गरेका हुन् । पोखरा १ नदीपुरमा ४ हजार ९ सय ६४ वर्गमिटर क्षेत्रफलमा ३३ कोठाको प्रतिष्ठान निर्माण गरिनेछ । ३३ करोड...