गण्डकी प्रदेशस – Nepal Press
गण्डकी प्रदेशस

गण्डकीमा नयाँ सरकार, यस्तो छ संवैधानिक प्रक्रिया

काठमाडौं । गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत हासिल गर्न नसकेपछि नयाँ सरकार गठनको ढोका खुल्ला भएको छ । संविधानको धारा १ सय ६८ को ३ अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा गत बैशाख २९ गते गुरुङले दोस्रोपटक मुख्यमन्त्रीको रुपमा शपथ लिएका थिए । बिहीबार प्रदेशसभामा विश्वासको...