गण्डकी प्रदेशसभा – Nepal Press
गण्डकी प्रदेशसभा

गण्डकी प्रदेशसभामा हुलहुज्जत, सांसदले टेबल फाले

बजेट पारित गर्ने क्रममा गण्डकी प्रदेशसभामा एमाले सांसदले बैठक अवरोध सिर्जना गरेका छन् । उनीहरूको अवरोधका बीच प्रदेशसभामा बजेट भने पारित भएको छ ।