गण्डकी प्रदेशसभा अधिवेशन – Nepal Press
गण्डकी प्रदेशसभा अधिवेशन

गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव आउँदै

काठमाडौं । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध कांग्रेस र माओवादीले अविश्वास प्रस्ताव दर्ता गर्न लागिरहेका बेला गण्डकी प्रदेशसभाको चालु अधिवेशन बुधवार मध्यरातदेखि नै अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले वैशाख १ गते राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेका हुन् । विपक्षी गठबन्धनले मुख्यमन्त्रीविरुद्ध आजै अविश्वास प्रस्ताव...