गणेश साह – Nepal Press
गणेश साह

पूर्वमन्त्री साहको ‘पाँच प’ अभियान : पानीदेखि पुस्तकालयसम्म

नेपालका प्रायः राजनीतिज्ञहरूका लागि राजनीति पेशा हो । उनीहरू राजनीतिलाई नै आम्दानीको स्रोत बनाउँछन् वा बनाउन चाहन्छन् । तर, यसमा अपवाद पनि छन् । जस्तै गणेश साह ।