गणेश शर्मा पौडेल – Nepal Press
गणेश शर्मा पौडेल

निकुञ्जको जागिरले बनायो पर्यटकीय होटलको मालिक

चितवन । तीन दशकसम्म वन, वन्यजन्तु र पर्यटनसँग सम्बन्धित जागिरे जीवन विताएका गणेश शर्मा पौडेललाई निवृत्त जीवनमा पनि तिनै सम्पदाप्रतिको मोहले छोडेन । जागिरे जीवनमा भोगेका र देखेका अनुभवलाई समेटेर उनले निकुञ्जको काखमा अहिले सुविधा सम्पन्न होटल सञ्चालन गरेका छन् । वन र वन्यजन्तु संरक्षणप्रतिको उनको मोह निवृत्त जीवनमा...