गणेशमान सिंह – Nepal Press
गणेशमान सिंह

तीन संस्थापक नेता जसले उत्तरार्द्धमा कांग्रेससँग नाता तोडे

नेपाली लोकतान्त्रिक इतिहासको एक नेतृत्वदायी शक्ति नेपाली कांग्रेसमा केही वरिष्ठ र त्यागी नेताहरु भने टिक्न सकेनन् । राजनीतिक जीवनको उत्तरार्द्धमा उनीहरुले नेपाली कांग्रेससँगको आवद्धता नै अन्त्य गरेका थिए ।