गणेशप्रसाद तिमिल्सिना – Nepal Press
गणेशप्रसाद तिमिल्सिना

सूचनामा आम नागरिकको सहज पहुँच हुनुपर्छ: अध्यक्ष तिमिल्सिना

काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राज्यका काम र सूचनामा आम नागरिकको सहज पहुँच हुनुपर्ने बताएका छन् । सूचनामा सर्वव्यापी पहुँच सम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय सूचना आयोगद्वारा मंगलबार काठमाडौंमा आयोजित ‘दिगो विकास लक्ष्य सूचनामा पहुँचको अवस्था र कार्यदिशा विषयक राष्ट्रिय विचार गोष्ठी बोल्दै अध्यक्ष तिमिल्सिनाले यस्तो बताएका हुन्...