गणपति – Nepal Press
गणपति

सौगातको ‘राधा’ र मुकुनको ‘गणपति’ छायांकन सकियो, दुबै फिल्म नयाँवर्षमा प्रदर्शन हुने

काठमाडौं । फिल्म ‘राधा’ र ‘गणपति’को छायांकन सकिएको छ । ‘राधा’ फिल्मबाट अभिनेता सौगात मल्ल पहिलोपटक निर्माता बन्दैछन् । ‘गणपति’ मुकुन भुषाल र मेनुका प्रधान फिचरिङ फिल्म हो । मकवानपुरको चित्लाङ र काठमाडौंका केही स्थानमा ‘सेक्रेट अफ राधा’ छायांकन भएको थियो । निर्देशक सुवर्ण थापाका अनुसार अब फिल्म पोस्टप्रोडक्सनमा...