गणतन्त्र – Nepal Press
गणतन्त्र

गणतन्त्र, तिमीलाई स्वागत छ !

गणतन्त्र तिमीलाई स्वागत छ ! तिमीलाई शुभकामना र आशिर्वादले चुम्नु छ। तर नियती कस्तो ! फक्रन नपाउँदै कोपिलामै टुसुक्क बस्नुको पीडा छ, ओहो, कसले सुन्ने, कसले बुझ्ने मैले तिमी आएको बाटो टुँढिखेलबाट हेर्दा कति सुनगाभा फुलेका थिए बाटोरि ढकमक्क गुलाबका फुलहरू स्वागत गर्दै थिए तिमी आयौ वसन्तसँगै, शिशिरको न्यानो...