गडजिला भर्सेस कङ – Nepal Press
गडजिला भर्सेस कङ

नेपालले पाएन ‘गडजिला भर्सेस कङ’ रिलिज अनुमति, हलिउड स्टुडियोले रोक्यो थ्रीडी संस्करण

काठमाडौं । हलिउड स्टुडियो वार्नर ब्रोजले फिल्म ‘गडजिला भर्सेस कङ’को थ्रीडी संस्करण नेपाललाई उपलब्ध नगराउँदा प्रदर्शन रोकिएको छ । वितरण स्रोतले नेपाल प्रेसलाई दिएको जानकारीअनुसार कारण नखुलाइकनै वार्नर ब्रोजले थ्रीडी फिल्म रोकेको हो । भारतमा भने गतसाता नै रिलिज भएको फिल्मले पहिलो साता झन्डै ३५ करोड भारु नेट कमाएको...