गठबन्धन बैठक – Nepal Press
गठबन्धन बैठक

भागबण्डा मिलाउन गठबन्धन बैठक फेरि सुरु

काठमाडौं । केही समयका लागि स्थागित भएको पाँच दलीय सत्ता गठबन्धनको बैठक फेरि सुरु भएको छ । चुनावी तालमेलका लागि भागबण्डा मिलाउन प्रधानमन्त्रीनिवास बालुवाटारमा फेरि पाँचै दलका शीर्ष नेतासँगै तालमेल संयन्त्रका नेताहरु भेला भएका हुन् । बैठक स्थगित हुनुअघि पार्टी मुख्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...