गङ्गा चौधरी – Nepal Press
गङ्गा चौधरी

दुनियाँको नजरमा रेशम चौधरी अपराधी भए पनि उनी निर्दोष छन्: सांसद चौधरी

काठमाडौं । सत्तारुढ नेकपा (एमाले)की सांसद गङ्गा चौधरी ‘सत्गौवा’ले रेशम चौधरी निर्दोष रहेको दाबी गरेकी छिन्। दुनियाँको नजरमा उनी अपराधी हुन भन्ने भ्रम परेको दाबी गर्दै घटनाका बेला उनी टिकापुर नभएको चौधरीको दाबी छ। ‘दुनियाँको नजरमा रेशम चौधरी अपराधी हुन भन्ने भ्रम परेको छ,’ बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा...