गंगा सुनार – Nepal Press
गंगा सुनार

गंगा सुनारले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

काठमाडौं । कांग्रेसको १४ औँ महाधिवेशनमा काठमाडौंकी नेतृ गंगा सुनारले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएकी छिन् । उनले दलित महिलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताइन् । ‘पार्टीमा दलित महिलाको प्रतिनिधित्व हुने व्यवस्था छ । मैले लामो समयदेखि दलित समुदायको हक, हित र शशक्तिकरणका लागि काम गर्दै आएकी छु...