गंगा श्रेष्ठ – Nepal Press
गंगा श्रेष्ठ

जन्मदिनमा गंगा श्रेष्ठले रिलिज गरे देशप्रेमी गीत (भिडियो)

‘सयौं भाषा, सयौं भेष, सयौं जात–जाति सबको पहिचान सबले सम्मान गर्नुपर्छ साथी’ प्रस्तुत गीत गायक गंगा श्रेष्ठको नयाँ गीत ‘सयौं भाषा, सयौं भेष’म उल्लेख छ । आफ्नो ५२ औं जन्मदिनको अवसरमा श्रेष्ठले यो गीत लन्च गरेका हुन् । नेपाल १२५ जात-जाति र १२३ भाषा-भाषी भएको इन्द्रधनुषी देश भएको गीतमार्फत...