गंगा नदी – Nepal Press
गंगा नदी

गंगा नदीमा कोभिड बिरामीका दर्जनौं शव फेला, खर्च अभावमा शवलाई सोझै नदीमा

भारतको उत्तर प्रदेशस्थित गंगा नदीको किनारमा ४० भन्दा बढी शवहरु तैरिएको अवस्थामा भेटिएका छन् । स्थानीय अधिकारीहरुले ती शवहरु कोभिड-१९ का बिरामीको हुनसक्ने अनुमान गरेका छन् । अधिकारीहरुले कसरी ती शव नदीमा पुगे भन्ने घटनाको छानविन गरिरहेका छन् । केही भारतीय संचारमाध्यमले एकसयभन्दा बढी शवहरु नदीमा फेला परेको रिपोर्टिङ...