गंगालाल तुलाधर – Nepal Press
गंगालाल तुलाधर

गंगालाल तुलाधर प्रचण्ड–माधव पक्षीय नेकपाको कार्यालय सचिव नियुक्त

काठमाडौं। विभाजित नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–माधव पक्षले नेता गंगालाल तुलाधर कार्यालय सचिवमा नियुक्त गरेको छ। आइतबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको बैठकले एक कार्यालय सचिव र दुई उपसचिव नियुक्त गर्ने निर्णय गरेको हो। स्थायी कमिटी सदस्य गणेश साहका अनुसार बैठकले मोहन गौतमलाई उपसिचवमा नियुक्त गर्ने निर्णय गरेको छ भने बाँकी...