गंगाराम तिमिल्सेना – Nepal Press
गंगाराम तिमिल्सेना

माओवादी जिल्ला नेता तिमल्सेना र कँडेल एमालेमा

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रमा जिल्ला कमिटी सदस्य गंगाराम तिमिल्सेना नेकपा एमालेमा प्रवेश गरेका छन् । एमालेमा इमान्दार कार्यकर्ताको भविष्य उज्ज्वल देखेर एमाले प्रवेश गरेको उनले बताए । ‘पार्टी एकता जोगाउन, देशको समृद्धिका लागि र देशलाई अग्रगामी रुपमान्तरणका लागि एमालेको महत्वपूर्ण भूमिका छ’, एमाले प्रवेश गर्दै उनले...