गंगामाया अधिकारी – Nepal Press
गंगामाया अधिकारी

कृष्णप्रसाद हत्याको १७ वर्ष : न्याय नपाएसम्म संघर्ष गरिरहने आमा गंगामायाको चेतावनी

काठमाडौं । छोराको न्यायको लागि अनसनरत गोरखाकी गंगामाया अधिकारीले  दोषीहरूलाई  कारबाही नगरुन्जेल  संघर्ष जारी राख्ने बताएकी छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै उनले घटनाको पुनः अनुसन्धान गर्न अन्तर्राष्ट्रिय मानवअधिकार संघठन तथा संयुक्त राष्ट्रसंघलाई आग्रह गरेकी छन् । २०६१ साल जेठ २४ गते आजकै दिन गंगामायको १७ वर्षीय छोरा...