खोप पर्यटन – Nepal Press
खोप पर्यटन

रसियाले भारतीयलाई लक्षित गर्दै ‘खोप पर्यटन’ सुरु गर्ने

काठमाडौं । कोभिड महामारीले भारतलाई गाजेपछि अहिले भारतीयलाई आफ्नो काममा विदेश जान पनि थुप्रै देशले प्रतिबन्ध लाएका छन् । तर, रसियाले भने भारतीयलाई रसिया आउन ढोका खुलाएको छ। ‘खोप पर्यटन’ नाम दिएको यो प्याकेजमा भारतीय सिधै मस्को उड्न पाउँछन् । मस्को गएर २ वटा रसियाले उत्पादन गरेको स्पुत्निक भ्याक्सिन...