खोप कार्यक्रम – Nepal Press
खोप कार्यक्रम

लक्षित समूहबाहेक खोप लगाउनेमाथि अनुसन्धान शुरु

रुपन्देही । सरकारले तोकेको लक्षित समूहभन्दा बाहिरकाले खोप लगाएको विषय बाहिर आएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अनुसन्धान शुरु गरेको छ । यो विषयमा विवाद भएपछि रुपन्देहीका चार पालिकामा खोप कार्यक्रम नै स्थगित गर्नुपरेको थियो । लक्षित समूहभन्दा बाहिरकाले खोप लगाएको भन्दै विवाद निस्किएपछि तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका र ओमसतिया...