खोप आपूर्ति – Nepal Press
खोप आपूर्ति

सिरमले भन्यो : यसवर्षको अन्त्यदेखि मात्र विदेशमा खोप आपूर्ति गछौं

दिल्ली । भारतीय खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटले सन् २०२१ को अन्त्यदेखि मात्र खोपको आपूर्ति सुरु हुनसक्ने बताएको छ । कोभिसिल्ड खोप उत्पादन गर्दै आएको कम्पनीले विज्ञप्ती जारी गर्दै सरकारसँगको सघन छलफलपछि तत्काललाई विदेशमा खोप आपूर्ति हुन नसकेको जनाएको हो । सिरमका प्रमुख कार्यकारी अधिकृत आधार पुनेवालाले विज्ञप्ती जारी...