खोप अभियान – Nepal Press
खोप अभियान

चितवनमा आज र भोलि खोप अभियान सञ्चालन हुँदै

चितवन । जिल्लामा शुक्रबारदेखि कोरोनाविरुद्धको चिनियाँ साइनोफार्म कम्पनीको (भेरोसेल) खोप अभियान सञ्चालन गरिएको छ । जिल्लाका सबै पालिकामा यो अभियान सञ्चालन गरिएको हो । स्वास्थ्य कार्यालय चितवनका अनुसार ५५ वर्षमाथिका सबै नागरिकलाई आज र भोलि यो खोप दिइने छ । नागरिकता वा अन्य परिचय खुल्ने सरकारी कागजात लिएर आउनेलाई...