खेल – Nepal Press
खेल

रंगशालामा राष्ट्रिय फुटबल टोलीको अभ्यास

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले इराकविरुद्धको मैत्रीपूर्ण खेल तथा एएफसी एसियन कप र फिफा विश्व कपको संयुक्त छनोटका तयारी गरिरहेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले घोषणा गरेको २३ सदस्यीय टोलीसँगै त्यसअघि बोलाइएका खेलाडीले पनि अभ्यास गरिरहेका छन् । बिहीबार दशरथ रंगशालामा भएको ट्रेनिङमा यसअघि प्रारम्भिक टोलीमा परेका...