खेल मेरी दर्कादरी – Nepal Press
खेल मेरी दर्कादरी

देउडाको सुगन्धमा चक्र र अनिताले ल्याए– खेल मेरी दर्कादरी -(भिडियाे)

काठमाडौं । ‘ओइ काजल…’ गीतबाट नाम कमाएका सुदुरपश्चिमेली गायक चक्र बमले दर्शक-स्रोतालाई अर्को मिठो सौगात दिएका छन् । उनले गायिका अनिता चलाउनेसँग देउडा भाकामा गाएको गीत ‘खेल मेरी दर्कादरी’ भर्खरै युट्यूवमा रिलिज गरिएको छ । यो गीतमा चक्र बमकै रचना र संगीत रहेको छ । भोकलमा चक्र र अनितालाई...