खेलाडी – Nepal Press
खेलाडी

१० फुटबल खेलाडीले भनेः प्रशिक्षकसँगको विवादबारे छानविन होस, यही अवस्थामा खेल्न सक्दैनौ

बिहीबार आयोजित पत्रकार सम्मेलनमा  राष्ट्रिय टोलीका सदस्य अनन्त तामाङले भने, 'कोचसँग हामीले पटकपटक विवाद समाधानका लागि प्रयाश गरेका थियौँ । यस विषयमा निश्पक्ष छानबिन होस । यही अवस्थामा हामी टिममा रहेर खेल्न सक्दैनौँ ।'