खेलाडी-प्रशिक्षक विवाद – Nepal Press
खेलाडी-प्रशिक्षक विवाद

खेलाडी-प्रशिक्षक विवाद छानबिन समितिका सदस्य बिष्टले दिए लिग कमिटीबाट राजीनामा

काठमाडौं । नेपाली फुटबलका पूर्व खेलाडी बिदुर बिष्टले लिग कमिटी र क्लब समन्वय कमिटीबाट राजीनामा दिएका छन् । अखिल नेपाल फुटबल संघले खेलाडी र मुख्य प्रशिक्षक बीचको असमझदारीको यथार्थ पत्ता लगाउन गठित समितिको सदस्यमा नियुक्त गरिएकोले छानविन प्रभावित हुन सक्ने भन्दै राजीनामा दिएको बिष्टले जानकारी गराए । हालै नेपाली...